सबै वडाहरूबाट व्यत्तिगत घटना दर्ता लगायत स्थानिय कर संकलन online बाटै गर्न सकिने.. अा.व.२०७५/७६ काे कुल बजेट : ८७,३९,०६,०००/- , चालुगत खर्च तर्फ : ८,५२,००,०००/-(१६ .३३%) , पुजिगत खर्च तर्फ : ४३,६६,०६,०००/-(८३ .६७%) , सशर्त तर्फ: ३५,२१,००,०००/-(तोकिएको).......

नगर परिचय

१.१.१ भौगोलिक अवस्थिति
अक्षांश : २६ डिग्री ५४’६.८४” देखि २७ डिग्री ०८’ ४६.९०”
देशान्तर : ८५ डिग्री ४७’ ४२.६७” देखि ८५ डिग्री ५६’ ४२.९७”
सिमानाः
पूर्वमा :  धनुषा जिल्लाको मिथिला नगरपालिका  र महाेत्तरी जिल्लाकाे भंगाहा नगरपालिका ।
पश्चिममा : सर्लाही र महाेत्तरीकाे सिमाना बाँके खाेला, र गौशाला नगरपालिका ।
        उत्तरमा : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ।
दक्षिणमा : महोत्तरी जिल्लाको अाैरही नगरपालिका र भंगाहा नगरपालिका ।
उचाईः     समुद्र सतहबाट तल्लो सतह १३६ मिटर देखि माथिल्लो सतह ७७४ मिटर सम्म ।

वडा न ३

Undefined

Pages