FAQs Complain Problems

अंगिकृत नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
ब.न.पा.ले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१)  निवेदन  पत्र  र  अंगिकृत  नागरिकता  प्राप्त  गर्न खोजेको   
   स्पष्ट आधार
२) साविक मुलुकका नागरिकता परित्याग गरेकोे वा परित्याग     
   गर्ने  कारवाही  चलाएका  पुष्टिगर्र्नेे कागजातहरु
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको   
   प्रमाणपत्रकोे प्रतिलिपि
४)बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रकोे  
   प्रतिलिपि र  सम्बन्धित  देशको आधिकारिक प्रमाणपत्र
५)नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
६) पासपोर्ट साईजको फोटोे ३ प्रति
७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत 
   सम्पत्ति करतिरेको रसिद
८) सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्र्नेे
२) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित 
   कर्मचारीलाई तोक आदेश गर्र्नेे
३) निवेदन दर्ता गर्र्नेे
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन    
   मुचुल्का  तयार  गरी  सिफारिस तयार गर्र्नेे, कानुनी 
   राय आवश्यक भएमा राय सोध्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको 
   अभिलेख राख्ने ।