FAQs Complain Problems

news

नगर परिचय

१.१.१ भौगोलिक अवस्थिति
अक्षांश : २६ डिग्री ५४’६.८४” देखि २७ डिग्री ०८’ ४६.९०”
देशान्तर : ८५ डिग्री ४७’ ४२.६७” देखि ८५ डिग्री ५६’ ४२.९७”
सिमानाः
पूर्वमा :  धनुषा जिल्लाको मिथिला नगरपालिका  र महाेत्तरी जिल्लाकाे भंगाहा नगरपालिका ।
पश्चिममा : सर्लाही र महाेत्तरीकाे सिमाना बाँके खाेला, र गौशाला नगरपालिका ।
        उत्तरमा : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ।
दक्षिणमा : महोत्तरी जिल्लाको अाैरही नगरपालिका र भंगाहा नगरपालिका ।
उचाईः     समुद्र सतहबाट तल्लो सतह १३६ मिटर देखि माथिल्लो सतह ७७४ मिटर सम्म ।
जनसंख्या : ६६३५८
महिलाकाे संख्या : ३२७९०
पुरूषकाे संख्या : ३३५६८
क्षेत्रफल   : ३१५ ।६ वर्ग कि.मि.
लम्बाईः    सरदर २७ कि.मि   .                                                                                                                                                                     
औषत चौडाईः    सदरदर १५ किलोमिटर
हावापानी : ६०० मिटर भन्दा तल उष्ण र ६०० मिटर भन्दा माथि उपोष्ण जलवायू पाईन्छ ।
औषत वर्षा : १८४१ मिलिमिटर    
सापेक्षित आद्रता : ५७%
१.१.२ नगरको नामाकरण
महोत्तरी जिल्लाको नामाकरणका सन्दर्भमा महोदरी नामक व्राम्हणले हालको महोत्तरी गा.वि.स.मा करिब पाँच विगाहको पोखरी खनाई उक्त पोखरीको नाम आफ्नो नामबाट नामाकरण गराएका थिए र सोही पोखरीको नामबाट जिल्लाको नाम महोत्तरी रहन गएको हो भन्ने जनविश्वास रहेको छ ।
यसै गरी बर्दिबासको नामाकरण सम्वन्धमा महोत्तरीको दक्षिणवर्ती गाविसहरु औरही, गौशाला, रामगोपालपुर लगायतका गा.वि.स. र दोश्रो मुलुक भारतीय क्षेत्रबाट पनि मानिसहरु चुरे क्षेत्रबाट काठ ढुवानी गर्दा विश्राम स्थलको रुपमा हाल बर्दिबास नगरपालिकाको वडा नम्बर २ मा अवस्थित कामेश्वरनाथ महादेव मन्दिर तथा पोखरी रहेकै स्थान वरिपरिको स्थानलाई  प्रयोग गर्दथें । त्यस समयमा काठ ओसारपसार गर्नका लागि सवारी साधनको रुपमा गोरुगाडा प्रयोग हुन्थ्यो ।  पोखरी वरिपरि मानिस तथा गोरुहरुलाई पनि रात्री बास गराइन्थ्यो । मैथिली भाषामा गोरुलाई ‘बरद’ भन्ने चलन रहेको हुदाँ बरद वास बसेको हुदा ‘बरदबास ’भन्ने चलन रह्यो । पछि जनमानसमा बरदबासको अपभ्रंस भई ‘बर्दिबास’  भन्ने चलन स्थापित भएको जनविश्वास रहेको छ भने कतिपयले भारतबाट जागिरको क्रममा घर फर्कने सिपाहीहरुले बर्दि खोलेर बास बसेको कारण यसको नाम “बर्दिवास” रहन गएको हो भन्ने भनाई रहेको छ। तर पनि यी नामहरुको वारेमा खोजीकै विषय रहेको छ ।

     । यो वि.सं. २०७१ साल मंसिर १६ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार घोषण भएको हो । साविकका ४ (चार) वटा बर्दिबास, माइस्थान, गौरीबास र किसाननगर गा.वि.स. एकिकृत भइ २०७१ मंसिर १६ मा  बर्दिवास नगरपालिका घोषण गरिएको मा २०७३ फाल्गुन २७ गते देश संघीय संम्रचनामा गए संगै थप ४ वटा गाविसहरू , हाथिलेट, पशुपती नगर, खयरमारा, र विजलपुरा समाहित भइ हालकाे बर्दिबास नगरपालिका कायम भएकाे छ। यो महोत्तरी जिल्लाको उत्तर पूर्वको चुरे श्रृंखलाको फेदीमा अवस्थित छ । यहीबाट बर्दिवास–सिन्धुली–बनेपा सडक शुरु भएर काठमाडौं जाने हुदाँ काठमाडौं प्रवेशका लागि यो पूर्वकै ढोकाको रुपमा रहेको छ ।
१.१.३. नगरको प्रशासनिक विभाजन
निर्वाचन क्षेत्र नं. : १
इलाका संख्या : १ (ईलाका नं. १)
वडा संख्या : १४

 

Elected Detail

 जनप्रतिनिधिहरुको विवरण
नाम सम्पर्क पद -वडा नाम सम्पर्क पद -वडा नाम सम्पर्क पद -वडा
प्रहलाद कुमार क्षेत्री 9844035248 प्रमुख गणेश बहादुर आचार्य 9809621522 वडा सदस्य-५ नागेश्‍वर यादव 9817624976 वडा सदस्य-१०
तारा देवी 9817673863 उप प्रमुख पदम बहादुर बस्‍नते 9825829957 वडा सदस्य-५ पचि शिशिर गोले 9845490134 वडा सदस्य-१०
भोला खड‍्का 9854031199 वडा अध्यक्ष-१ पदम बहादुर आले 9844451454 वडा अध्यक्ष-६ पूर्ण वहादुर बल 985-1181306 वडा अध्यक्ष-११
लक्ष्मी कोइराला 9844166048 वडा सदस्य-१ मन्जु देवी सिंह 9804888832 वडा सदस्य-६ शर्मिला कुमारी आले 9861825945 वडा सदस्य-११
माला विश्‍वकर्मा 9811887319 वडा सदस्य-१ युवत कुमारी विश्‍वकर्मा 9804828059 वडा सदस्य-६ रिता कुमारी परियार 9867771997 वडा सदस्य-११
श्याम  कुमार  तामाङ्ग 9860715001 वडा सदस्य-१ पुष्‍पराज पोखरेल 9840269105 वडा सदस्य-६ पुर्ण बहादुर स्याङतान 9844861990 वडा सदस्य-११
हरि प्रसाद गौतम 9844411122 वडा सदस्य-१ प्रदिप चौधरी कलवार 9804829985 वडा सदस्य-६ राम प्रसाद साह रौनियार 9844022781 वडा सदस्य-११
धिरेन्‍द्र कुमार सिंह 984-4075535 वडा अध्यक्ष-२ रामस्वगारथ यादव 981-7610185 वडा अध्यक्ष-७ राम किशोर साह 9804834661 वडा अध्यक्ष-१२
रमा काफ्‍ले 9807654455 वडा सदस्य-२ सैन कुमारी ग्‍लोन 9813138090 वडा सदस्य-७ रन्जु कुमारी गुप्ता 9844448999 वडा सदस्य-१२
इश्‍वरी परियार 9823711264 वडा सदस्य-२ कलि माया 9807861496 वडा सदस्य-७ रुपो सादा 9818107043 वडा सदस्य-१२
एक बहादुर भुजेल 9807801505 वडा सदस्य-२ राम शरण कापर 9816890434 वडा सदस्य-७ जोगेन्द्र सिंह 9815899159 वडा सदस्य-१२
मान बहादुर सुठुगी मगर 9748478190 वडा सदस्य-२ श्‍याम सुन्‍दर मण्डल 9809636833 वडा सदस्य-७ इसराफिल साफी 9818289012 वडा सदस्य-१२
विराट कुमार विष्‍ट 986-9881898 वडा अध्यक्ष-३ सम सेर सिंह 9807610532 वडा अध्यक्ष-८ लक्ष्‍मण सिंह 984-5587527 वडा अध्यक्ष-१३
सपना राना 9841047569 वडा सदस्य-३ सिता देवी घिमिरे 9807848022 वडा सदस्य-८ अन्सीला कुमारी 9812007427 वडा सदस्य-१३
लक्ष्मी कुमारी परियार 9807601154 वडा सदस्य-३ प्रतिमा कुमारी विश्‍वकर्मा 9812130654 वडा सदस्य-८ फुलिया देवी महरा 9807614414 वडा सदस्य-१३
इन्‍द्र बहादुर तामाङ्ग 9814408889 वडा सदस्य-३ नागिन्‍दर चौधरी 9809677050 वडा सदस्य-८ ठकाई महतो 9812077116 वडा सदस्य-१३
हेम बहादुर बलम्पाकी 9808318079 वडा सदस्य-३ प्रदिप कुमार तिमल्‍सिना 9860749871 वडा सदस्य-८ पदम बहादुर पाचो 9814861068 वडा सदस्य-१३
अक्कल बहादुर तमाङ 986-4130441 वडा अध्यक्ष-४ घुरन महतो 984-4857710 वडा अध्यक्ष-९ विजय कुमार महतो 985-4020487 वडा अध्यक्ष-१४
सैल कुमारी साह 9814811590 वडा सदस्य-४ दिल माया पुलामी 9814867265 वडा सदस्य-९ विनिता कुमारी सिंह 9818847793 वडा सदस्य-१४
अम्बीका परियार 9825820217 वडा सदस्य-४ सीता कुमारी महरा 9829928891 वडा सदस्य-९ श्याम कुमारी नेपाली 9809669642 वडा सदस्य-१४
ऐश्र्वर्य वोम्जन तमाङ 9811869465 वडा सदस्य-४ जवाहर लाल महतो 9815840455 वडा सदस्य-९ कामेश्वर महतो 9804844350 वडा सदस्य-१४
देवेन्द्र राजज थिङ्ग 9803124680 वडा सदस्य-४ महिन्‍दर महतो कोइरी 9806313534 वडा सदस्य-९ सुरेश साह हलुवाई 9804887294 वडा सदस्य-१४
काहार मान स्याङ्गवा 984-4058711 वडा अध्यक्ष-५ प्रमोद कुमार मोक्तान 981-2090422 वडा अध्यक्ष-१० तिर्थ बहादुर अछामी 9804871315 नकास
गिता कुमारी 9809308744 वडा सदस्य-५ विना कुमारी पाख्रिन 9808260221 वडा सदस्य-१० विन्देश्वर साह 9844423271 नकास
कुमारी माया बि.क. 9800819301 वडा सदस्य-५ कमला सार्की 9809619756 वडा सदस्य-१० रामचलित्तर पंजियार 9844424615 नकास