FAQs Complain Problems

समाचार

बर्दिबास नगरपालिकाले तयार गरेको दश वर्षे नगर शिक्षा योजनाको मस्याैदामा सम्बन्धित सरोकारवालाहरुबाट सुचना प्रकाशन भएको मितिबाट ३० दिन भित्र शिक्षा शाखामा लिखित वा edubardibas@gmail.com मा इमेल मार्फत राय सुझावका लागि सार्वजनिक गरिएको सुचना। (२०८२।०७।१३)